IME Life

छोटो समयमा राम्रो प्रगति गर्न सफल-युनियन लाइफ इन्स्योरेन्समा रोजगारीको अबसर

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौं: तपाई लाइफ इन्स्योरेन्स क्षेत्रमा आफ्नो भबिष्य खोज्दै हुनुहुन्छ भने नेपालकै प्रतिष्ठित ब्यापारीक घरानाहरुद्वारा प्रबर्दित बिमा कम्पनी युनियन लाइफ इन्स्योरेन्स तपाईको लागि सही ठाउँ बन्न सक्छ, कम्पनीले सहायक तहदेखि प्रवन्धकसम्मका लागि जागिर खुलाएको छ ।

युनियन लाइफ इन्स्योरेन्स पछिल्लो समयमा नयाँ जिबन बिमा कम्पनीहरु मध्ये आक्रामक तथा अग्रणी कम्पनी बन्न सफल भएको छ, साथै कम्पनीले आफ्ना कर्मचारीहरुलाई राम्रो तलब, सुबिधा तथा बिर्दी-बिकाशको अबसर दिने गरेको बुझीएको छ ।

कम्पनीमा आवेदन गर्नको लागि आवेदकले आफ्नो बायो डाटा र निबेदन [email protected] मा पठाउनु पर्ने हुन्छ, आवेदन दिने अन्तिम म्याद अषाढ २० गते अर्थात् आवेदन खुल्ला भएको मिति बाट २१ दिन रहेको छ।

Crest
इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS