IME Life

बिमाविद डा. रबिन्द्र घिमिरेको बीमा सम्बन्धि पुस्तक ‘Insurance Theory & Practice’ प्रकाशित,

SPIL
NIC ASIA

काठमाडौँ: बिमाविद डा. रबिन्द्र घिमिरेले ‘Insurance Theory & Practice’ (with reference to Nepalese Insurance Industry) नामक पुस्तक प्रकाशन गरेका छन्, नेपालमा बीमा क्षेत्रको बिकाश बिना आर्थिक बिकाश सम्भब छैन भन्ने मान्यता राख्ने, घिमिरेको सो पुस्तक पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालयहरुको बिबिए कार्यक्रमको पाठ्यक्रमलाई समाबेश गरि लेखिएको छ ।

नेपालमा बीमा क्षेत्रमा हुने घटना-परिघटना तथा नेपाली बीमा परिवेशलाई समेटेर तयार पारिएको यो पुस्तक बिमाको बारे शिक्षालिन खोज्ने जो कोहिलाई पनि उपयुक्त हुने बिश्वाश डा. घिमिरेको रहेको छ ।

Prabhu
Crest

पोखरा विश्वबिद्यालयको एसोसियट प्रोफेसरका रुपमा कार्यरत घिमिरेले बीमा  र जोखिम ब्यबस्थापन बिषयमा विद्यावारिधि गरेका छन्।

बुद्ध पब्लिकेशनबाट प्रकशित सो पुस्तक मुलुक भरिका मुख्य-मुख्य पुस्तक पसलमा उपलब्ध रहेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS