IME Life

रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा पहिलो दाबी रकम भुक्तानी

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौं:  रिलायन्स लाईफ इन्स्योरेन्सले पहिलो दाबी रकम भुक्तानी गरेको छ । रिलायन्स सुरक्षित जीवन बीमा योजना (सावधिक) योजना अन्तर्गत कम्पनीले काठमाडौँ जोरपाटी निबाशी विश्वराम भट्टराईका परिवारलाई बीमांक रकम १ लाख रुपैयाँ भुक्तानी गरेको हो ।

भट्टराईले गत फाल्गुन ०८ गते  रिलायन्स लाईफ इन्स्योरेन्सबाट रिलायन्स सुरक्षित जीवन बीमा योजना (सावधिक) योजना अन्तर्गत एक लाखको बिमा गरि पहिलो वर्षको प्रिमियम बापत जम्मा छ हजार पाच सय एघार कम्पनीमा बुझाएक थिए ।

Crest

रिलायन्स लाईफ इन्स्योरेन्सले ५ वटा जीवन बीमा योजनाबाट आफ्ना ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । कम्पनीले निकट भविष्यमा थप ३ वटा बीमा योजना ल्याउने तयारीमा रहेको छ ।

रिलायन्स लाईफ इन्स्योरेन्स लि. सिद्धार्थ बैंक लि. र अन्य प्रतिष्ठित व्यापारिक घरानाद्वारा प्रवद्र्धित संस्था हो, जसको कूल पूँजी रु.२ अर्ब १० करोड र चुक्ता पूँजी रु.१ अर्ब ४७ करोड रहेको छ । सो मध्ये बाँकी रहेको ६३ करोडको साधारण शेयर सर्वसाधारणमा सार्वजनिक निष्काशन गरिनेछ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS