Connect IPS
IME Life
Beema Board

रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा पहिलो दाबी रकम भुक्तानी

SPIL
NIC ASIA
Sanima Reliance

इन्स्योरेन्स खबर/काठमाडौं:  रिलायन्स लाईफ इन्स्योरेन्सले पहिलो दाबी रकम भुक्तानी गरेको छ । रिलायन्स सुरक्षित जीवन बीमा योजना (सावधिक) योजना अन्तर्गत कम्पनीले काठमाडौँ जोरपाटी निबाशी विश्वराम भट्टराईका परिवारलाई बीमांक रकम १ लाख रुपैयाँ भुक्तानी गरेको हो ।

भट्टराईले गत फाल्गुन ०८ गते  रिलायन्स लाईफ इन्स्योरेन्सबाट रिलायन्स सुरक्षित जीवन बीमा योजना (सावधिक) योजना अन्तर्गत एक लाखको बिमा गरि पहिलो वर्षको प्रिमियम बापत जम्मा छ हजार पाच सय एघार कम्पनीमा बुझाएक थिए ।

Prabhu
Crest

रिलायन्स लाईफ इन्स्योरेन्सले ५ वटा जीवन बीमा योजनाबाट आफ्ना ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । कम्पनीले निकट भविष्यमा थप ३ वटा बीमा योजना ल्याउने तयारीमा रहेको छ ।

रिलायन्स लाईफ इन्स्योरेन्स लि. सिद्धार्थ बैंक लि. र अन्य प्रतिष्ठित व्यापारिक घरानाद्वारा प्रवद्र्धित संस्था हो, जसको कूल पूँजी रु.२ अर्ब १० करोड र चुक्ता पूँजी रु.१ अर्ब ४७ करोड रहेको छ । सो मध्ये बाँकी रहेको ६३ करोडको साधारण शेयर सर्वसाधारणमा सार्वजनिक निष्काशन गरिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS