IME Life

ग्रीन डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा उमेश कुमार आचार्य नियुक्त

SPIL
Sanima Reliance

इन्स्योरेन्स खबर/काठमाडौँ: ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा उमेश कुमार आचार्य नियुक्त भएका छन । बैंक संचालक समितिको ११४ औं बैठकले आचार्यलार्ई २०७५ आषाढ १ गते देखि लागु हुने गरि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको छ । आचार्य हाल कामना सेवा विकास बैंकका नायब प्रमुख कार्यकारी अधिकृत हुन् ।

Crest
Meta Holidays
इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x