IME Life

प्रदेश–७ मा बीमा कम्पनीहरुको शाखा विस्तारले गतिलिदै,

SPIL
Sanima Reliance

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खवर/काठमाडौं: प्रदेश नम्वर–७ मा बीमा कम्पनीका शाखा विस्तार तीव्र रुपमा भएको छ । पछिल्लो समयमा जीवन बीमा तथा निर्जीवन बीमा बीमा कम्पनीका शाखा विस्तारले तिव्रता पाएको हो ।

जस अन्तर्गत निर्जीवन बीमा कम्पनीले प्रदेश नम्वर–४ मा ३९ शाखा विस्तार गरेको छ । शाखा विस्तार संगै यस बीमाबाट चैत्र मसान्तसम्म ३२ करोड ८५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

Crest
Meta Holidays

त्यस्तै जीवन बीमा कम्पनीका १ सय १५ शाखा रहेको यस प्रदेशमा चैत्र मसान्तसम्म ३१ हजार ३ सय ९ बीमालेख मार्फत ७ अर्व २५ करोड ९६ लाख बीमा शुल्क आर्जन खवर आर्थिक अभियानले छापेको छ ।

प्रदेश नम्वर–७ मा आर्थिक अवस्था कमजोर भएका नागरिकका लागि समाजिक सुरक्षा भत्ता, स्वास्थ्य बीमा, मेडिकेयरलगायत कार्यक्रम संचालित छन । चैत्र मसान्तसम्म यस प्रदेशमा स्वास्थ्य बीमा गर्नेको संख्या ३१ हजार १ सय ५९ रहेको छ । त्यस्तै नेपाल सरकारको कृषि बीमा अनुदान तर्फ १ करोड ३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x