राष्ट्रिय बीमा संस्थानको अन्तिम नतिजा प्रकाशित ! (उत्तीर्णको नामावलीसहित)

Citizen Life Insurance Co

इन्योरेन्स खवर/काठमाडौं: राष्ट्रिय बीमा संस्थानले खुल्ला तथा आन्तरिक प्रतियोगीताको अन्तिम नतिजा सार्वजानिक गरेको छ । लोकसेवा आयोगबाट लिइएको विभिन्न पदहरुको नतिजा प्रकाशित भएको हो ।

संस्थानले आज (वैशाख ३१) सोमवार नतिजा सार्वजानिक गरेको हो । संस्थानमा आठौं तहदेखि कम्प्युटर अपरेटरसम्मको जागिर खुलेको थियो ।
अन्तर्वार्ताबाट स्थायी नियुक्तिका लागि सिफारिस भएका उम्मेदववारहरुले ३० दिनभित्र संस्थानमा सम्पर्क गर्नुपर्नेछ ।

थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार