Prabhu Life Ad Final

राष्ट्रिय बीमा संस्थानको अन्तिम नतिजा प्रकाशित ! (उत्तीर्णको नामावलीसहित)

IME PAY
IME Life

इन्योरेन्स खवर/काठमाडौं: राष्ट्रिय बीमा संस्थानले खुल्ला तथा आन्तरिक प्रतियोगीताको अन्तिम नतिजा सार्वजानिक गरेको छ । लोकसेवा आयोगबाट लिइएको विभिन्न पदहरुको नतिजा प्रकाशित भएको हो ।

संस्थानले आज (वैशाख ३१) सोमवार नतिजा सार्वजानिक गरेको हो । संस्थानमा आठौं तहदेखि कम्प्युटर अपरेटरसम्मको जागिर खुलेको थियो ।
अन्तर्वार्ताबाट स्थायी नियुक्तिका लागि सिफारिस भएका उम्मेदववारहरुले ३० दिनभित्र संस्थानमा सम्पर्क गर्नुपर्नेछ ।

थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस्

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS