IME Life
Beema Board

सुस्त गतिमा मेट लाइफ, नौ महिनामा नाफा १.०७ प्रतिशतले वृद्धि

SPIL
NIC ASIA
Sanima Reliance

इन्योरेन्स खवर/काठमाडौंस् मेट लाइफ इन्स्योरेन्स कम्पनीले तेस्रो त्रैमासिक अवधिमा १८ करोड ८९ लाख खुद नाफा आर्जन गरेको छ । गत वर्षको तुलनामा १ दशमलव ०७ ले वृद्धि हो । कम्पनीले गत वर्ष सोही अवधिमा कुल १८ करोड ६४ लाख रुपैया आर्जन गरेको थियो ।

कम्पनीले जगेडाकोष अन्तर्गत १ अर्ब ४७ करोड ४७ लाख रुपैयाँ र बीमा कोषमा १४ अर्ब ५७ करोड ४३ लाख रुपैयाँ राखेको छ । बीमाको आम्दानी १८ दशमलव ६२ प्रतिशतले घटेर २४ करोड ९४ लाख रुपैयाँ पुगेको छ । भने खर्च ४९ दशमलव ५७ प्रतिशतले घटेर ६ करोड ५ लाख रुपैयाँ पुगेको छ ।

Prabhu
Crest

कम्पनीले हालसम्म कुल बीमा शुल्क रकम २ अर्ब ५९ करोड ४४ लाख रुपैयाँ र कुल दाबी भुक्तानी शुल्क रकम १ अर्ब २ करोड १९ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको जारी बीमालेखको संख्या हालसम्म ७ लाख ६ हजार ९ सय ७९ वटा रहेको छ भने कुल दाबी भुक्तानी संख्यामा २ हजार १ सय ५८ वटा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS