IME Life

सुस्त गतिमा मेट लाइफ, नौ महिनामा नाफा १.०७ प्रतिशतले वृद्धि

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

इन्योरेन्स खवर/काठमाडौंस् मेट लाइफ इन्स्योरेन्स कम्पनीले तेस्रो त्रैमासिक अवधिमा १८ करोड ८९ लाख खुद नाफा आर्जन गरेको छ । गत वर्षको तुलनामा १ दशमलव ०७ ले वृद्धि हो । कम्पनीले गत वर्ष सोही अवधिमा कुल १८ करोड ६४ लाख रुपैया आर्जन गरेको थियो ।

कम्पनीले जगेडाकोष अन्तर्गत १ अर्ब ४७ करोड ४७ लाख रुपैयाँ र बीमा कोषमा १४ अर्ब ५७ करोड ४३ लाख रुपैयाँ राखेको छ । बीमाको आम्दानी १८ दशमलव ६२ प्रतिशतले घटेर २४ करोड ९४ लाख रुपैयाँ पुगेको छ । भने खर्च ४९ दशमलव ५७ प्रतिशतले घटेर ६ करोड ५ लाख रुपैयाँ पुगेको छ ।

Crest

कम्पनीले हालसम्म कुल बीमा शुल्क रकम २ अर्ब ५९ करोड ४४ लाख रुपैयाँ र कुल दाबी भुक्तानी शुल्क रकम १ अर्ब २ करोड १९ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको जारी बीमालेखको संख्या हालसम्म ७ लाख ६ हजार ९ सय ७९ वटा रहेको छ भने कुल दाबी भुक्तानी संख्यामा २ हजार १ सय ५८ वटा रहेको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS