IME Life

रिलायवल नेपाल लाइफको नाफा ३४ प्रतिशतले वृद्धि

SPIL
Sanima Reliance

इन्योरेन्स खवर/काठमाडौः रिलायवल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ८ करोड ४६ लाख ३२ हजार खुद नाफा कमाएको छ । जुन अघिल्लो त्रैमासको तुलनामा ३४ प्रतिशतले बढि हो ।

कम्पनीले अघिल्लो त्रैमासमा कुल ६ करोड ३१ लाख ४५ हजार नाफा आर्जन गरेको थियो । १ अर्व ४० करोड चुक्ता पुँजी रहेको यस कम्पनीले जगेडा तथा कोषमा ८ करोड ९५ लाख राखेको छ । त्यसैगरि जीवन बीमा कोष अन्तर्गत कुल २ करोड १२ लाख बढि रकम राखेको छ ।

Crest
Meta Holidays

तिर्न बाँकी दिर्घकालिन ऋण तथा सापटीमा तथा महा–विपत्ति जगेडा भने शन्य रहेको छ । यो अवधिमा कुल २१ करोड बढि बीमा शुल्क आर्जन गरेको कम्पनीले अघिल्लो त्रैमासमा भने ९ करोड आर्जन गरेको थियो ।

त्यसैगरी कम्पनीले हालसम्म ५९ हजार ३५१ बीमालेखबाट २१ करोड २ लाख ११ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । भने चार बीमालेखको ४२ लाख २८ हजार रुपैया दावी भुक्तानी गरेको छ ।

सार्वजानिक विवरण अनुसार एक बीमालेखको १४ लाख रुपैयाँ दावी रकम भुक्तानी गर्न बाँकी रहेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ०६, पैसा प्रति शेयर नेटवर्थ १०६ रुपैयाँ ३९ पैसा र प्रतिशेयर कुल सम्पत्तिको मुल्य ११९.९७ रहेको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x