IME Life

प्रभु इन्स्योरेन्सलाई हकप्रद निष्कासन अनुमति

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौंः प्रभु इन्स्योरेन्सले ४६ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

कम्पनीले १ः०.४६ अनुपातमा ३१ लाख ६६ हजार ६७७.६३ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति पाएको हो । कम्पनीको सेयर बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ । अब कम्पनीले हकप्रद खुला गर्न प्रक्रिया अघि बढाउन सक्नेछ ।

Crest

हाल यस इन्स्योरेन्सको चुक्ता पुँजी ६८ करोड ८४ लाख ८ हजार १८१ रुपैयाँ छ । हकप्रद बिक्रीपछि चुक्ता पुँजी १ अर्ब ५० लाख ७५ हजार ७६३ रुपैयाँ पुग्नेछ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS