नेशनल लाइफ इन्स्योरेन्स र गण्डकी विकास बैंकबीच बैंकास्योरेन्स सम्झोता

Citizen Life Insurance Co

इन्स्योरेन्स खबर/काठमाडौं: नेशनल लाइफ इन्स्योरेन्स कम्पनी र गण्डकी विकास बैंकबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।

सम्झौता पत्रमा नेशनल लाइफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भरत बस्नेत र गण्डकी विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले हस्ताक्षर गर्नुभयो ।

सम्झौता अनुसार बैंकका सम्पुर्ण शाखाहरुमार्फत नेशनल लाइफ इन्स्योेरेन्स कम्पनीका सवै बीमालेखहरु खरिद गर्न सकिने व्यवस्था गरिएको छ । साथै अन्य आवश्यक जीवन बीमासम्वन्धी सम्पुर्ण उपलव्ध हुने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार