Prabhu Life Ad Final

नेशनल लाइफ इन्स्योरेन्स र गण्डकी विकास बैंकबीच बैंकास्योरेन्स सम्झोता

IME PAY
IME Life

इन्स्योरेन्स खबर/काठमाडौं: नेशनल लाइफ इन्स्योरेन्स कम्पनी र गण्डकी विकास बैंकबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।

सम्झौता पत्रमा नेशनल लाइफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भरत बस्नेत र गण्डकी विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले हस्ताक्षर गर्नुभयो ।

सम्झौता अनुसार बैंकका सम्पुर्ण शाखाहरुमार्फत नेशनल लाइफ इन्स्योेरेन्स कम्पनीका सवै बीमालेखहरु खरिद गर्न सकिने व्यवस्था गरिएको छ । साथै अन्य आवश्यक जीवन बीमासम्वन्धी सम्पुर्ण उपलव्ध हुने उल्लेख छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS