Prabhu Life Ad Final

सनराइजद्धारा स्वास्थ्य बीमा रकम प्रदान

IME PAY
IME Life

इन्स्योरेन्स खबर/काठमाडौंः  सनराइज बैंकले आफ्ना बचत खाताका ग्राहकलाई बीमा रकम भुक्तानी गरेको छ । बैंकले स्वास्थ्य बीमा सुविधा अन्तर्गतको रकम भुक्तानी गरेको हो ।

बैंकका लगनखेल शाखाका ग्राहक चिनीकाजी महर्जनको शल्यक्रियामा लागेको उपचार खर्च प्रदान गरेको बैंकले जनाएको छ । महर्जनको उपचारमा १८ हजार ९ सय ५ रुपैयाबराबरको रकम बैंकका बरिष्ठ नायव महाप्रवन्धक आशा राणा अधिकारले प्रदान गर्नुभएको थियो ।

बैंकले बीमा अन्तर्गत बैंकका बचतकर्ताले अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउदा लाग्ने खर्च १ लाख रुपैयामा नबढ्ने गरि आफ्नो बचत खातामा रहने वार्षिक औसत मौज्दातको २५ प्रतिशत व ाबिल रकममध्ये जुन कम हुन्छ सो रकम प्रदान गर्दै आएको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS