IME Life

लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल र ग्लोबल आईएमई बैंकबीच बैंकास्योरेन्स सम्झौता

SPIL
Sanima Reliance

इन्स्योरेन्स खबर/काठमाडौंः ग्लोबल आईएमई बैंक लि. र लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) बीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौतापत्रमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र लाइफ इन्स्योरेन्स कर्पोरेसनका प्रमुख कार्यकारी अधिकृत अभिजितघोष दस्तिदारले हस्ताक्षर गर्नु भएको छ ।

सम्झौता पछि ग्लोबल आईएमई बैंकका सम्पूर्ण शाखाहरु मार्फत लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) को जीवन बीमा बीमालेखहरु खरिद गर्न पाउने छन् । साथै जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु प्राप्त गर्न सकिने सम्झौतापत्रमा उल्लेख गरिएको छ ।

Crest
Meta Holidays
इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x