Prabhu Life Ad Final

लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल र ग्लोबल आईएमई बैंकबीच बैंकास्योरेन्स सम्झौता

IME

इन्स्योरेन्स खबर/काठमाडौंः ग्लोबल आईएमई बैंक लि. र लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) बीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौतापत्रमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र लाइफ इन्स्योरेन्स कर्पोरेसनका प्रमुख कार्यकारी अधिकृत अभिजितघोष दस्तिदारले हस्ताक्षर गर्नु भएको छ ।

सम्झौता पछि ग्लोबल आईएमई बैंकका सम्पूर्ण शाखाहरु मार्फत लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) को जीवन बीमा बीमालेखहरु खरिद गर्न पाउने छन् । साथै जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु प्राप्त गर्न सकिने सम्झौतापत्रमा उल्लेख गरिएको छ ।

NLIC

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x