IME Life
Beema Board

सिटीजन लाईफ इन्स्योरेन्सको ३८ औं शाखा बनेपामा

SPIL
NIC ASIA
Sanima Reliance

इन्स्योरेन्स खबर/काठमाडौं: सिटीजन लाईफ इन्स्योरेन्स कम्पनीले आफ्नो ३८ औं शाखा बनेपामा सञ्चालनमा ल्याएको छ । सोमबार एक कार्यक्रमका बीच कम्पनीका अध्यक्ष प्रदिपजँग पाण्डे र कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पाण्डेले संयुक्त रुपमा उद्धघाटन गरे ।

अत्याधुनिक बीमा योजनसहित जीवन बीमाको पहुँच विस्तार गर्ने क्रममा रहेको सिटीजनले कम्पनीका उच्च पदस्थ कर्मचारी, वुद्धिजीवी र स्थानीय गरी करिब ५० जनाको उपस्थितीमा सो शाखाको औपचारिक शुरु गरेको हो ।

Prabhu
Crest

बीमा समितिको अनुमतिमा २०७४ कात्तिक २ गतेबाट व्यवसायिक सञ्चालनमा आएको सिटीजनका प्रवद्र्धकमा शिखर इन्स्योरेन्स कम्पनी, कान्तिपुर मिडिया ग्रुपलगायत बैंकर्स, एयरलायन्स साथै औद्योगिक घरानाहरु रहेका छन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS