IME Life

सिटीजन लाईफ इन्स्योरेन्सको ३८ औं शाखा बनेपामा

SPIL
Sanima Reliance

इन्स्योरेन्स खबर/काठमाडौं: सिटीजन लाईफ इन्स्योरेन्स कम्पनीले आफ्नो ३८ औं शाखा बनेपामा सञ्चालनमा ल्याएको छ । सोमबार एक कार्यक्रमका बीच कम्पनीका अध्यक्ष प्रदिपजँग पाण्डे र कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पाण्डेले संयुक्त रुपमा उद्धघाटन गरे ।

अत्याधुनिक बीमा योजनसहित जीवन बीमाको पहुँच विस्तार गर्ने क्रममा रहेको सिटीजनले कम्पनीका उच्च पदस्थ कर्मचारी, वुद्धिजीवी र स्थानीय गरी करिब ५० जनाको उपस्थितीमा सो शाखाको औपचारिक शुरु गरेको हो ।

Crest
Meta Holidays

बीमा समितिको अनुमतिमा २०७४ कात्तिक २ गतेबाट व्यवसायिक सञ्चालनमा आएको सिटीजनका प्रवद्र्धकमा शिखर इन्स्योरेन्स कम्पनी, कान्तिपुर मिडिया ग्रुपलगायत बैंकर्स, एयरलायन्स साथै औद्योगिक घरानाहरु रहेका छन ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x