IME Life

हकप्रद प्रयोजनका लाागि सिद्धार्थ इन्स्योरेन्सले तोक्यो बूक क्लोज मिति

SPIL
Sanima Reliance

इन्स्योरेन्स खबर/काठमाडौं:  सिद्धार्थ इन्स्योरेन्सले सेयरधनीलाई १० बराबर ३.५ को अनुपातमा हकप्रद सेयर बिक्री गर्ने भएको छ । गत आर्थिक वर्षको मुनाफाबाट २० प्रतिशत बोनस दिएको कम्पनीले बोनस पश्चात कायम पूँजीमा ३५ प्रतिशत हकप्रद निष्कासन गर्न लागेको हो ।

हकप्रद प्रयोजनका लागि इन्स्योरेन्स कम्पनीले जेठ १ गते मंगलबार सेयरधनी पुस्तिका बन्द गर्ने भएको छ ।

Crest
Meta Holidays

नेपाल धितोपत्र बोर्डले सिद्धार्थलाई चुक्ता पूँजीको ३५ प्रतिशतले हुने २२ लाख ४४ हजार ९७३ कित्ता हकप्रद बिक्री गर्न स्वीकृत दिएको हो ।  इन्स्योरेन्सको सेयर बिक्री प्रबन्धक एनएमबि क्यापिटले  रहेको छ ।

हाल ६४ करोड १४ लाख २१ हजार रुपैयाँ चुक्ता पूँजी रहेको सिद्धार्थ इन्स्योरेन्सको हकप्रद बिक्रीपछि चुक्ता पूँजी ८६ करोड ५९ लाख १८ हजार रुपैयाँ पुग्नेछ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x