Prabhu Life Ad Final

विशष साधारणसभा प्रयोजनका लागि प्रभु इन्स्योरेन्सले तोक्यो बूक क्लोज मिति

IME PAY

काठमाडौं, वैशाख २४ । प्रभु इन्स्योरेन्स कम्पनीले आगामी जेठ १० गते विशेष साधारणसभा बोलाएको छ । कम्पनीले साधारणसभा प्रयोजनका लागि वैशाख २८ गतेदेखि जेठ १० गतेसम्म सेयरधनी पुस्तिका बन्द गर्ने भएको छ ।

वैशाख २७ गतेसम्म कायम सेयरधनीले कम्पनीको उक्त साधारणसभामा सहभागी हुन पाउनेछन् । इन्स्योरेन्सको विशेष साधारण जेठ १० गते दिउँसो १ बजे केन्द्रीय कार्यालय, तिनकुने काठमाडौंमा बस्ने भएको छ ।

NCHL

उक्त सभामा ७ जना सञ्चालकहरुको निर्वाचन गर्ने विशेष प्रस्ताव पेश हुने भएको छ । जसमध्ये संस्थापक समूह ‘क’ बाट प्रतिनिधित्व गर्ने ३ जना, समूह ‘ख’ अर्थात कर्मचारी संचयकोषबाट मनोनित हुने १ जना र सर्वसाधारण सेयरधनी समूह ‘ग’ बाट ३ जना सञ्चालक निर्वाचित हुनेछन् ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x