IME Life

बीमाको संस्थागत सुशासनमा कडाई : चार समिति गठन गर्न बीमा कम्पनीलाई निर्देशन

SPIL
Sanima Reliance

काठमाडौं, वैशाख २३ । बीमा समितिले बीमा कम्पनीलाई थप चार समिति गठन गर्न निर्देशन दिएको छ । समितिले बीमकको कामकारबाहीलाई थप प्रभावकारी बनाउन भन्दै समिति गठन गर्न निर्देश गरेको हो ।

समितिले आइतबार जारी गरेको ‘बीमकको संस्थागत सुशासन सम्बन्धि निर्देशिका २०७५ ‘ अनुसार दाबी भुक्तानी तथा पूनर्बीमा, लगानी जोखिम व्यवस्थापन तथा वित्तीय स्वस्थ्यता (सोलभेन्सी) तथा मानव संसाधन र सम्पत्ती सुद्धिकरण निवारण समिति गठन गर्ने निर्देशन दिएको हो ।

Crest
Meta Holidays

यसअघि समिति नै लेखापरिक्षण तथा कर्मचारी व्यवस्थापन सेवा शर्त समिति गठन गर्न निर्देश गरिसकेको थियो ।

बीमा समितिका अनुसार लेखापरिक्षण बाहेकका अन्य समिति वा उपसमितिमा दुई जनाभन्दा बढी सञ्चालक उक्त समिति वा समितिको सदस्य बस्न नपाउने स्पष्ट व्यवस्था गरेको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x