सेयर किनबेचमा संलग्न व्यक्ति बीमा कम्पनीको सञ्चालक बस्न नपाउने

Citizen Life Insurance Co

काठमाडौं, वैशाख २३ । धितोपत्र व्यवसायीको रुपमा कार्य गर्ने सदस्यता लिएको व्यक्ति बीमा कम्पनीको सञ्चालक समितिमा बस्न नपाउने भएको छ । बीमा समितिले ल्याएको बीमकको संस्थागत सुशासन सम्बन्धि निर्देशिका २०७५ ले यस्तो व्यवस्था गरेको हो ।

निर्देशिकामा धितोपत्र व्यवसायीको रुपमा कार्य गर्न धितोपत्र बजारको सदस्यता प्राप्त गरेको वा मर्चेन्ट बैंकर बीमा कम्पनीको सञ्चालका लागि अयोग्य हुने उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार