IME Life

सेयर किनबेचमा संलग्न व्यक्ति बीमा कम्पनीको सञ्चालक बस्न नपाउने

SPIL
Sanima Reliance

काठमाडौं, वैशाख २३ । धितोपत्र व्यवसायीको रुपमा कार्य गर्ने सदस्यता लिएको व्यक्ति बीमा कम्पनीको सञ्चालक समितिमा बस्न नपाउने भएको छ । बीमा समितिले ल्याएको बीमकको संस्थागत सुशासन सम्बन्धि निर्देशिका २०७५ ले यस्तो व्यवस्था गरेको हो ।

Crest
Meta Holidays

निर्देशिकामा धितोपत्र व्यवसायीको रुपमा कार्य गर्न धितोपत्र बजारको सदस्यता प्राप्त गरेको वा मर्चेन्ट बैंकर बीमा कम्पनीको सञ्चालका लागि अयोग्य हुने उल्लेख छ ।

 

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x