Prabhu Life Ad Final

बीमा कम्पनीका सीइओलाई ६ महिनाको ‘कुलिङ पिरियड’

IME PAY

काठमाडौं, वैशाख २३ । अब बीमा कम्पनीहरुको प्रमुख कार्यकारी अधिकृतहरुले एउटा बीमा कम्पनीबाट जागिर छोडेको ६ महिनाको पुगेपछि मात्रै अर्को बीमा कम्पनीमा सोही पदमा जागिर खान पाउने भएका छन् । बीमा समितिले ल्याएको संस्थागत सुशासन सम्बन्धी निर्देशिकामा यस्तो व्यवस्था गरेको हो ।

NCHL

समितिले हाल कार्यान्वयनमा रहेको संस्थागत सुशासन सम्बन्धी निर्देशिका ०६९ परिमार्जन गर्दै ‘बीमक संस्थागत सुशासन सम्बन्धी निर्देशिका ०७५’ जारी गरेको हो । नयाँ व्यवस्थामा ६ महिनाको ‘कुलिङ पिरियड’ ल्याएसँगै अब बीमा कम्पनीका सीइओले एउटा कम्पनी छाडेको ६ महिनापछि मात्रै अर्काे कम्पनीमा सीईओ बन्न पाउनेछन् ।

यसअघि राष्ट्र बैंकले पनि बैंक तथा वित्तीय संस्थाका सीईओहरूलाई ६ महिना ‘कुलिङ पिरियड’ व्यवस्था गरिसकेको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x