IME Life

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले घोषणा गर्यो लाभांश

SPIL
Sanima Reliance

इन्स्योरेन्स खबर, काठमाडौं, वैशाख २३ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई २६ दशमलब ५७ प्रतिशत बोनस सेयर दिने प्रस्ताव भएको छ ।

कम्पनीको वैशाख २१ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई १६ करोड ७९ लाख ७८ हजार ५६८ रुपैयाँ बराबरको बोनस सेयर दिने भएको हो ।  ८३ प्रतिशत हकप्रदले समेत बोनस पाउने फाइनान्सले जनाएको छ ।

Crest
Meta Holidays

 

कम्पनी सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश राष्ट्र बैंकको स्वीकृत र कम्पनीको साधारणसभाले पारित गरेपछि सेयरधनीलाई वितरण हुनेछ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x