श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले घोषणा गर्यो लाभांश

Citizen Life Insurance Co

इन्स्योरेन्स खबर, काठमाडौं, वैशाख २३ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई २६ दशमलब ५७ प्रतिशत बोनस सेयर दिने प्रस्ताव भएको छ ।

कम्पनीको वैशाख २१ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई १६ करोड ७९ लाख ७८ हजार ५६८ रुपैयाँ बराबरको बोनस सेयर दिने भएको हो ।  ८३ प्रतिशत हकप्रदले समेत बोनस पाउने फाइनान्सले जनाएको छ ।

 

कम्पनी सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश राष्ट्र बैंकको स्वीकृत र कम्पनीको साधारणसभाले पारित गरेपछि सेयरधनीलाई वितरण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार