IME Life

आईएमई जनरल इन्स्योरेन्स र सिटीजन बैंकबीच बैंकास्योरेन्स सम्झौता

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौं, वैशाख २३ । आईएमई जनरल इन्स्योरेन्स कम्पनी र सिटीजन बैंक इन्टरनेसलबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।

Crest

सम्झौता अनुसार सिटीजन बैंकको केन्द्रीय कार्यालय तथा देशभर रहेका शाखा कार्यालयहरुमार्फत उक्त कम्पनीको बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सकिने छ ।

यस अघि एनबी इन्स्योरेन्स रहेको कम्पनीको ५४ करोड रुपैंया चुक्ता पूँजी रहेको  छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS