IME Life

सानिमा लाइफ इन्स्योरेन्सको कर्णाली प्रदेशमै पहिलो अभिकर्ता तालिम सम्पन्न

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/सुर्खेत: सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले सुर्खेतको वीरेन्द्रनगरमा अभिकर्ता तालीम सम्पन्न गरेको छ । कम्पनीले कर्णाली प्रदेशमै पहिलो शाखाको रूपमा सुर्खेत शाखालाई विस्तार गरेको छ । शाखा विस्तारसँगै पहिलो अभिकर्ता तालीम सञ्चालन गरेको कम्पनीले जनाएको छ ।

पछिल्लो समय जीवन बीमा कम्पनीहरू ग्रामिणमुखी भईरहेको समयमा सानिमा इन्स्योरेन्सले सुर्खेतलाई केन्द्रबिन्दु बनाएर अगाडि बढ्ने बताएको छ । तालिमको सहजीकरण देवेन्द्र शर्माले गर्नुभएको थियो ।

Crest

कम्पनी ऐन २०६३ तथा बीमा ऐन २०४९ अन्तर्गत बिमकको रूपमा स्थापना भएको तथा सानिमा बैंक सहित राष्ट्रिय र अन्तर्रा्ष्ट्रिय स्तरमा व्यावसायिक अनुभव हासिल गरेका प्रतिष्ठित गैरआवासीय नेपाली समूहद्वारा सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडकोले आफ्नो व्यावसायिक लक्ष्य प्राप्तिका लागि देशभरी शाखा सञ्जाल विस्तार गर्ने र जीवन बिमा सेवा उपभोग गर्न नपाएका नेपालीहरूलाई जीवन बिमाको दायरामा ल्याई अत्याधुनिक स्तरको प्रविधियुक्त जीवन बिमा सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS