IME Life

सिद्धार्थ इन्सुरेन्सको ३५% हकप्रद सेयरलाई धितोपत्र बोर्डको अनुमति छिट्टै निस्कासन गर्ने कम्पनीको तयारी

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौं बैशाख २१ : सिद्धार्थ इन्सुरेन्सले ३५% हकप्रद सेयर बिक्री गर्न पुंजी बजार को नियामक निकाय धितोपत्र बोर्डले अनुमति दिएको छ । धितोपत्र बोर्डले सिद्धार्थलाई १०ः३.५ अनुपातमा २२ लाख ४४ हजार ९७३.५० कित्ता हकप्रद सेयर जारी गर्न स्वीकृति दिएको हो । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ । कम्पनीले अब छिट्टै हकप्रद बिक्री खुला गर्नेछ । बैशाख २० गतेको धितोपत्र बोर्ड संचालक समितिको निर्णयले अनुमति दिएको हो ।

Meta Holidays
Crest

सिद्धार्थ इन्सुरेन्सले हाल कायम ६४ करोड १४ लाख २१ हजार रुपैयाँ चुक्ता पुँजीबाट हकप्रद निष्कासन गर्न लागेको हो । हकप्रद बिक्रीपछि चुक्ता पुँजी ८६ करोड ५९ लाख १८ हजार ९५० रुपैयाँ हुनेछ । बिमा समितिले निर्जीवन बिमा कम्पनीलाई चालु आर्थिक वर्षको अन्त्य सम्म १ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन निर्देशन दिएको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS