Prabhu Life Ad Final

दुहबीमा पुग्यो प्रिमियर इन्स्योरेन्स

IME PAY

काठमाडौं, वैशाख १७ । प्रिमियर इन्स्योरेन्स कम्पनीले शाखा विस्तारलाई तिव्रता दिएको छ । शाखा विस्तारका क्रममा कम्पनीले सुनसरीको दुहबीमा ४० औँ शाखा सञ्चालन ल्याएको हो ।

शुक्रवार एक कार्यक्रमबीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुद्युम्नप्रसाद उपाध्याय र नायब महाप्रबन्धक दीपेन्द्रराज गौतमले उक्त शाखाको औपचारिक उद्घाटन गर्नुभयो ।

NCHL
बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x