SKIP THIS

Shiftpixel
Connect IPS
IME Life
Beema Board

सूर्या लाईफ इन्स्योरेन्सको हकप्रद वैशाख ३१ देखि निष्कासन हुने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं, वैशाख १६ । सूर्या लाईफ इन्स्योरेन्स कम्पीले १० बराबर ४ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले एक सय अंकित मूल्यका २८ लाख ८७ हजार ५०० कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

हकप्रद सेयरमा वैशाख ४ गतेसम्म कायम सेयरधनीले वैशाख ३१ गतेदेखि साउन ३ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

Prabhu
Crest

हकप्रदमा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल साथै सूर्या लाइफको सम्पूर्ण शाखा कार्यालय र आस्बा प्रणालीमा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

७२ करोड १८ लाख ७५ हजार रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको हकप्रदपछि एक अर्ब एक करोड रुपैयाँ कायम हुनेछ । कम्पनीले बीमा समितिले तोकेको बमोजिम २०७५ सम्ममा २ अर्ब पूँजी पुर्याउनु पर्नेहुन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS