प्रिमियर इन्स्योरेन्स र ओम हस्पिटल बिच बीमा सेवा प्रदान गर्नको लागि सम्झौता

Citizen Life Insurance Co

काठमाडौं । प्रिमियर इन्स्योरेन्स र ओम हस्पिटल बिच बीमा सेवा प्रदान गर्नको लागि सम्झौता भएको छ । सम्झौतापत्रमा प्रिमियर इन्स्योरेन्स कं (नेपाल) लि. को तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुद्युम्न प्रसाद उपाध्याय र ओम हस्पिटलका तर्फबाट प्रबन्धक निर्देशक बाबु काँजी कार्कीले हस्ताक्षर गरे ।

यस सम्झौता पश्चात प्रिमियर इन्स्योरेन्सबाट औषधोपचार बीमा सम्बन्धी बिमालेख खरिद गर्ने ग्राहक महानुभावहरुले बीमालेख प्रकारको आधारमा ओम हस्पिटलबाट नगदरहित स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार