IME Life

प्रिमियर इन्स्योरेन्स र ओम हस्पिटल बिच बीमा सेवा प्रदान गर्नको लागि सम्झौता

SPIL
NIC ASIA

काठमाडौं । प्रिमियर इन्स्योरेन्स र ओम हस्पिटल बिच बीमा सेवा प्रदान गर्नको लागि सम्झौता भएको छ । सम्झौतापत्रमा प्रिमियर इन्स्योरेन्स कं (नेपाल) लि. को तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुद्युम्न प्रसाद उपाध्याय र ओम हस्पिटलका तर्फबाट प्रबन्धक निर्देशक बाबु काँजी कार्कीले हस्ताक्षर गरे ।

Prabhu
Crest

यस सम्झौता पश्चात प्रिमियर इन्स्योरेन्सबाट औषधोपचार बीमा सम्बन्धी बिमालेख खरिद गर्ने ग्राहक महानुभावहरुले बीमालेख प्रकारको आधारमा ओम हस्पिटलबाट नगदरहित स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS