नेप्सेमा १८ कम्पनीको सेयर सुचीकृत, हेरौं कसको कति !

Citizen Life Insurance Co

काठमाडौं, वैशाख १४ । नेपाल स्टक एक्सेचञ्जमा यो साता १८ कम्पनीको सेयर सुचीकृत भएको छ । तीन कम्पनीको हकप्रद र १५ कम्पनीको बोनस गरी यी कम्पनीको ८ करोड ५५ लाख ५० हजार ८४४.४४ कित्ता सेयर सुचीकृत भएको हो ।

सेयर सुचीकृत हुनेमा चार वाणिज्य बैंक, छ विकास बैंक, चार लघुवित्त कम्पनी, बुटवल पावर कम्पनी, साल्टट्रेडिङ कर्पोरेशन र शिखर इन्स्योरेन्स कम्पनी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार