IME Life

नेप्सेमा १८ कम्पनीको सेयर सुचीकृत, हेरौं कसको कति !

SPIL
Sanima Reliance

काठमाडौं, वैशाख १४ । नेपाल स्टक एक्सेचञ्जमा यो साता १८ कम्पनीको सेयर सुचीकृत भएको छ । तीन कम्पनीको हकप्रद र १५ कम्पनीको बोनस गरी यी कम्पनीको ८ करोड ५५ लाख ५० हजार ८४४.४४ कित्ता सेयर सुचीकृत भएको हो ।

Crest
Meta Holidays

सेयर सुचीकृत हुनेमा चार वाणिज्य बैंक, छ विकास बैंक, चार लघुवित्त कम्पनी, बुटवल पावर कम्पनी, साल्टट्रेडिङ कर्पोरेशन र शिखर इन्स्योरेन्स कम्पनी रहेका छन् ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x