SKIP THIS

IK Anniversary
IME Life

नेपाल राष्ट्र बैंकको जागिर खान फारम आबेदन दिनु भएको छ..? हेर्नुहोस कहिले हुँदैछ परीक्षा

SPIL
NIC ASIA

काठमाडौं । धरै आकर्षक तथा सुरक्षित जागिर मानिने नेपाल राष्ट्र बैंकले केही समय अगाडी खुलाएको १५१ जनाको लागि विज्ञापनको परिक्षा मिती तोकेको सूचना जारी गरेको छ ।

राष्ट्र बैंकको विभिन्न तहमा गरि १ सय ५१ जनाको विज्ञापन खुलाएकोमा ५६ हजार ५ सय ६१ जनाको आवेदन परेको थियो। सहायक तहमा सबैभन्दा धेरै ४३ हजार ६ सय ६६ जनाले आवेदन दिएका थिए भने अधिकृत तृतिय तर्फ ४ हजार ३२ जनाले आवेदन दिएका छन् । त्यसैगरी अफिसरमा १ हजार १ सय ४४ जनाको आवेदन परेको छ ।

Prabhu
Crest

तिन तहको पदपुर्ति गर्नका लागि बैंकले असार ९ गतेदेखि परिक्षा सञ्चालन गर्ने भएको छ । ४५ जना माग गरेको सहायक निर्देशक अधिकृत तृतियको प्रथम पत्रको परिक्षा असार ९ गते सनिबार बिहान ११ बजेदेखि सुरु हुनेछ भने भने द्धितिय पत्र साउन १७, तृतिय पत्र साउन १८ र चतुर्थ पत्रको लागि साउन १९ गते तोकेको छ । द्धितिय र तृतिया पत्रको परिक्षा ४ घण्टासम्म हुने बैंकले जनाएको छ ।

त्यस्तै ९६ जना माग रहेको सहायक प्रशासन तर्फको परिक्षा असार २३ सनिबार बाट सुरु हुनेछ । द्धितिय पत्र भदौ ८ गते हुनेछ भने तृतिय पत्र भदौ ९ गते हुनेछ ।

यसैगरी १० जना माग गरिएको सहायक प्रविधिक तर्फको परिक्षा असार २२ गते हुने भएको छ । परिक्षा सञ्चालन लोकसेवा आयोग ले गर्ने जनाईएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS