SKIP THIS

IK Anniversary
IME Life

रिलाएबल नेपाल लाईफ र नेपाल बङ्गलादेश बैकबिच बैंकास्योरेन्स सम्झौता

SPIL
NIC ASIA

काठमाडौं, वैशाख १४ । रिलाएबल नेपाल लाईफ ईन्स्योरेन्स र नेपाल बङ्गलादेश बैकबिच बैंकास्योरेन्स सेवा सम्झौता भएको छ ।

Prabhu
Crest

उक्त सम्झौतामा बैकको तर्फबाट बैकका नायव कार्यकारी अधिकृत सुरेन्द्रभुषण श्रेष्ठ तथा इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनीले हस्ताक्षर गर्नुभयो ।

सम्झौतापश्चात इन्स्योरेन्सका सम्पुर्ण ग्राहकहरुले बैंक ५५ वटै शाखाहरुबाट छिटो, छरितो तथा सहज रुपमा जीवन बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्ने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS