IME Life

पुनर्बीमा कम्पनीले पाएन विज्ञ, फेरि माग्यो आवेदन

SPIL
NIC ASIA

काठमाडौं, वैशाख १२ । नेपाल पुनर्बीमा कम्पनीले विज्ञका लागि पून आवेदन माग गरेको छ । गत चैत्र १३ गते पुनर्बीमा कम्पनीमा करार विज्ञका लागि आवेदन माग गरेकोमा कम्पनीले सो अवधिमा आवश्यक संस्ख्यामा आवेदन नपरेपछि पुन आवेदन माग गरेको हो ।

कम्पनीले बुधबार पुःन पदपुर्तिका लागि सुचना प्रकाशित गरेको छ । उक्त पदका लागि इच्छुक, योग्यता पुगेका व्यक्तिले ७ दिन भित्र आवेदन दिन सक्ने कम्पनीले उल्लेख गरेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS