IME Life
Beema Board

नेको इन्स्योरेन्सको करिब १ लाख कित्ता सेयर लिलामीमा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं, वैशाख १२ । नेको इन्स्योरेन्स कम्पनीको करिब १ लाख कित्ता सेयर लिलामीमार्फत बिक्री हुने भएको छ ।

कम्पनीको हकप्रदमा नबिकेको ४ हजार ६३ कित्ता संस्थापक सेयर र ९५ हजार ८८५ कित्ता साधारण सेयर लिलामीमा बिक्री हुन लागेको हो । नेको इन्स्योरेन्सको सेयर लिलामीमा खरिद गर्न चाहने लगानीकर्ताले बैशाख १९ देखि २६ गतेसम्म सिलबन्दी बोलपत्र भर्नुपर्ने छ ।

Prabhu
Crest

बोलपत्र कम्पनीको सेयर बिक्री प्रबन्धक एनएमबि क्यापिटल नागपोखरी, एनएमबि बैंक बिराटनगर, वीरगन्ज, बुटवलपोखरा, नेपालगन्ज, सुर्खेत र धनगढीको शाखाबाट भर्न सकिने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS