Prabhu Life Ad Final

नेको इन्स्योरेन्सको करिब १ लाख कित्ता सेयर लिलामीमा

IME PAY

काठमाडौं, वैशाख १२ । नेको इन्स्योरेन्स कम्पनीको करिब १ लाख कित्ता सेयर लिलामीमार्फत बिक्री हुने भएको छ ।

कम्पनीको हकप्रदमा नबिकेको ४ हजार ६३ कित्ता संस्थापक सेयर र ९५ हजार ८८५ कित्ता साधारण सेयर लिलामीमा बिक्री हुन लागेको हो । नेको इन्स्योरेन्सको सेयर लिलामीमा खरिद गर्न चाहने लगानीकर्ताले बैशाख १९ देखि २६ गतेसम्म सिलबन्दी बोलपत्र भर्नुपर्ने छ ।

NCHL

बोलपत्र कम्पनीको सेयर बिक्री प्रबन्धक एनएमबि क्यापिटल नागपोखरी, एनएमबि बैंक बिराटनगर, वीरगन्ज, बुटवलपोखरा, नेपालगन्ज, सुर्खेत र धनगढीको शाखाबाट भर्न सकिने कम्पनीले जनाएको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x