IME Life

एनएलजी इन्स्योरेन्स र कुमारी बैंकबीच बैंकासुरेन्स सम्झौता

SPIL
NIC ASIA

काठमाडौं, वैशाख ११ । एनएलजी इन्स्योरेन्स र कुमारी बैंक लिमिटेडबीच बैंकासुरेन्स सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौतापत्रमा इन्स्योरेन्सका तर्फबाट कायम मुकायम प्रमुख कार्यकारी अधिकृत सुनिलबल्लभ पन्त र बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले हस्ताक्षर गर्नुभएको हो ।

Prabhu
Crest

 

सम्झौता अनुसार कुमारी बैंकका सम्पूर्ण शाखाहरुवाट ग्राहकहरुले निर्जिवन बीमा सेवा सुलभ र छरितो रुपमा बीमा पाउने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS