IME Life

कुमारी बैंकको मूल्य समायोजन

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौं, वैशाख १० । कुमारी बैंक लिमिटेडको मूल्य समायोजन भएको छ । बैंकको २० प्रतिशत हकप्रदपछिको मूल्य सोमबार नेपाल स्टक एक्सचेञ्जले समायोजन गरेको हो ।

नेप्सेले बैंकको हकप्रदपछिको मूल्य प्रतिकित्ता २ सय ५६ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य ३ सय ३ रुपैयाँ ९२ पैसा लिइएको थियो ।

Crest
इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS