Prabhu Life Ad Final

टुरिजमलाई गाभ्न मेगालाई अन्तिम स्वीकृती, कहिले होला एकीकृत कारोबार !

IME

काठमाडौं, वैशाख ७ । मेगा बैंक र टुरिजम डेभलपमेन्ट बैंक एक आपसमा गाभिन नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति प्रदान गरेको छ । बिहिबार बसेको राष्ट्र बैंकको संचालक समितिको बैठकले यी दुई बैंकलाई आपसमा गाभिन अन्तिम स्वीकृति दिएको हो ।

राष्ट्र बैंकका अनुसार बैशाखको अन्तिम साता एकीकृत कारोबार गर्ने गरि अन्तिम स्वीकृति प्रदान गरिएको हो ।

NLIC
नेपाल लाईफमा अमित कयालको गैर कानूनी रुपमा एकै पटक तीन तह बढुवा, प्राधिकरण बनिरहन्छ रमिते काठमाडौं, वैशाख ७ । मेगा बैंक र टुरिजम डेभलपमेन्ट बैंक एक आपसमा गाभिन नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति प्रदान गरेको...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x