IME Life
Beema Board

कालिका पावरको १२ करोड रुपैयाँको आईपीओ आउने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं, वैशाख ६ । कालिका पावर कम्पनी लिमिटेडले १२ करोड रुपैयाँ बराबरको साधारण सेयर (आईपिओ) निष्कासन गर्ने भएको छ । कम्पनीले सेयर निष्कासनका लागि नियामक निकाय धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

यसअघि आयोजना प्रभावित गोरखाका स्थानीयबासीका लागि ६ करोडको आईपीओ निष्कासन गरिसकेको कम्पनीले हाल सर्वसाधारण लगानीकर्तालाई सेयर जारी गर्ने भएको हो ।

Prabhu
Crest

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आईपीओ निष्कासनको गर्न लागेको हो ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा काठमाडौं क्यापिटल मार्केटस लिमिटेड र ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेका छन् ।

कम्पनीले गोरखामा ६ मेगावाट क्षमताको दरौदी ए जलविद्युत आयोजना निर्माण गरी हाल सञ्चालनमा ल्याएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS