IME Life

कालिका पावरको १२ करोड रुपैयाँको आईपीओ आउने

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौं, वैशाख ६ । कालिका पावर कम्पनी लिमिटेडले १२ करोड रुपैयाँ बराबरको साधारण सेयर (आईपिओ) निष्कासन गर्ने भएको छ । कम्पनीले सेयर निष्कासनका लागि नियामक निकाय धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

यसअघि आयोजना प्रभावित गोरखाका स्थानीयबासीका लागि ६ करोडको आईपीओ निष्कासन गरिसकेको कम्पनीले हाल सर्वसाधारण लगानीकर्तालाई सेयर जारी गर्ने भएको हो ।

Crest

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आईपीओ निष्कासनको गर्न लागेको हो ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा काठमाडौं क्यापिटल मार्केटस लिमिटेड र ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेका छन् ।

कम्पनीले गोरखामा ६ मेगावाट क्षमताको दरौदी ए जलविद्युत आयोजना निर्माण गरी हाल सञ्चालनमा ल्याएको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS