IME Life

शेयर बजारमा उत्साह, कारोबार रकमले अर्ब नाघ्यो

SPIL
Sanima Reliance

काठमाडौं, वैशाख ५ । बुधबार शेयर बजार परिसुचक नेप्से उच्च अंकले बढेको छ । परिसुचक वृद्धि भएसँगै आज कारोबार रकम पनि अर्ब नाघेको छ । आज १६५ कम्पनीको १ अर्ब १२ करोड ६७ लाख १६ हजार १७ रुपैयाँको शेयर किनबेच भएको छ ।

दिनभर जस्तै उतारचढाव देखिएको बजारमा नेप्से परिसूचक ३१ दशमलव ८३ अंकको वृद्धिसँगै १ हजार ३ सय ६३ दशमलव १ अंकमा पुगेर बजार बन्द भएको हो । कारोबारमा आएका सबै समूह उकालो लागेसँगै सगम्र बजार बढेको हो ।

Crest
Meta Holidays

युनाईटेडमा झुम्मिए लगानीकर्ता

बुधबारको शेयर कारोबारमा सबैभन्दा बढी युनाईटेडको शेयर किनबेच भएको छ । कम्पनीको ५ करोड ९२ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको हो । त्यस्तै चिलिमे जलविद्य’त कम्पनीको ३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।

कमाउनेमा ङादी गुमाउनेमा एसियन लाईफ

उसदिन सर्बाधिक कमाउनेमा ङादी ग्रुप पावरका लगानीकर्ता रहेका छन् । कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै हिमालयन पावर पार्टनर, नयाँ नेपाल लघ’वित्त विकास बैंकको शेयर म”ल्य पनि १० प्रतिशतले बढेको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x