सुर्या लाइफ इन्स्यारेन्सको ४० प्रतिशत हकप्रदपछि मुल्य समायोजन

Citizen Life Insurance Co

काठमाडौं, वैशाख ५ । सुर्या लाइफ इन्स्योरेन्स कम्पनीको हकप्रद पछिको मुल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्जले बुधवार कम्पनीको ४० प्रतिशत हकप्रदपछिको सेयर मुल्य प्रतिकित्ता ७ सय ७ रुपैया तोकेको छ ।

नेप्सेले कम्पनीको आधार मुल्य ८ सय ७४ रुपैया ७ पैसा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार