IME Life

नेपाल सेवा लघुवित्तको आईपीओ बैशाख १२ देखि निष्कासन हुने

SPIL
Sanima Reliance

काठमाडौं। नेपाल लघुवित्त वित्तीय संस्थाले एक लाख ८० हजार कित्ता आइपिओ निष्कासन गर्ने भएको छ। संस्थाले प्रतिशेयर १०० रुपैयाँको दरमा एक लाख ६७ हजार कित्ता शेयर सर्वसधारणको लागि बैशाख १२ गतेदेखि निष्कासन गर्न लागेको हो।

संस्थाले निष्कासन गर्ने मध्ये तीन हजार ६०० कित्ता कर्मचारी र ९ हजार कित्ता सामुहिक लगानी कोषकालागि छुट्याएको छ। आइपिओमा न्युनतम ५० कित्ता र अधिकतम ९ सय कित्ताकालागि आवेदन दिन पाइने बिक्री प्रवन्धक एनएमबी क्यापिटलले जनाएको छ।

Crest
Meta Holidays

संस्थाले छिटोमा बैशाख १६ र ढिलोमा जेठ १० गतेसम्मकालागि बिक्री खुला गरेको छ। इच्छुक आवेदकले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन पाउने छन्।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x