IME Life

यूनाइटेड इन्स्योरेन्सका लगानीकर्तालाई हकप्रदको भारी

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौं, वैशाख ३ । यूनाइटेड इन्स्योरेन्स कम्पनीले हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले चुक्तापूँजीको २४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो ।

बीमा समितिको निर्देशन बमोजिमक चुक्तापूँजी वृद्धि गर्न लागेको कम्पनीले चुक्तापूँजी ३० करोड २४ लाख रुपैयाँको २४० प्रतिशतका दरले ७२ करोड ५७ लाख ७६ हजार रुपैयाँ बराबरको शेयर निष्कासन गर्ने भएको हो ।

Meta Holidays
Crest

सञ्चालक समितिले प्रस्ताव गरेको उक्त हकप्रद निष्कासन नियामक निकाय बीमा समितिको स्वीकृती र कम्पनीको साधारणसभाबाट पारित भएपछि बिक्री खुल्ला गरिने कम्पनीले जनाएको छ । हकप्रद बिक्रीपश्चात कम्पनीको चुक्तापूँजी एक अर्ब २८ लाख पुग्ने छ ।

 

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS