IME Life

सूर्या लाइफ इन्स्योरेन्सको हकप्रद सुरक्षित गर्ने समय २ दिन बाँकी

SPIL
Sanima Reliance

काठमाडौं, वैशाख ३ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले चुक्ता पूँजीको ४० प्रतिशतका दरले हकप्रद निष्कासन गर्दैछ । हकप्रद प्रयोजनका लागि कम्पनीले वैशाख ५ गतेदेखि सेयरधनी पुस्तिका बन्द गर्ने भएको छ ।

कम्पनीको हकप्रद सुरक्षित गर्नका लागि सेयरधनीले वैशाख ४ गतेसम्म शेयर खरिद गरिसक्नु पर्ने हुन्छ ।

Crest
Meta Holidays

बीमा समितिले तोकेको चुक्ता पूँजी कायम गर्ने प्रक्रियामा रहेको सुर्या लाईफले १०० रुपैयाँ अंकित मूल्यमा २८ लाख ८७ हजार ५ सय कित्ता हकप्रद सेयर बिक्री गर्न पुस २४ गते निवेदन पेश गरेकोमा धितोपत्र बोर्डले चैत १ गते अनुमति प्रदान गरिसकेको छ ।

गत आर्थिक बर्षको नाफाबाट १० प्रतिशत बोनस वितरण गरेको कम्पनीले बोनसपश्चात कायम पूँजीको ४० प्रतिशत हकप्रद बिक्री गर्न लागेको हो । बोनस र हकप्रद बिक्री पश्चात कम्पनीको पूँजी एक अर्ब नाघ्नेछ ।

 

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x