IME Life
Beema Board

नयाँ वर्ष २०७५ सालको सुरुवातसंगै हामी अब व्यवसायिक संचालनमा

SPIL
NIC ASIA
Sanima Reliance

नेपालको इन्स्योरेन्स क्षेत्रको इतिहासले करिब ७ दशक पार गरिसकेको छ तर, बिडम्बना इन्स्योरेन्सको दायरा आजको दिनसम्म पनि दोहोरो अंक अर्थात् १० % सम्म पनि पुग्न नसकेको तितो यथार्थ हामीसँग छ, यी तथ्यहरु र नेपाली इन्स्योरेन्स क्षेत्रको वास्तविक उजागर गर्ने उदेश्यले इन्स्योरेन्स क्षेत्रमा सत्य तथ्यमा आधारित इन्स्योरेन्स समाचार, इन्स्योरेन्स शिक्षा, बिस्लेषण सहितको नौलो पत्रकारिताको सुरुवात गर्दै इन्स्योरेन्स खबर [www.insurancekhabar.com] नामको अनलाईन समाचार पोर्टल लिएर २०७५ सालको आगमन संगै तपाईहरु सामु आएका छौ ।

‘हामीले नयाँ काम गर्दै छैनौ तर फरक तरिकाले भने अबश्य गर्दै छौ’ । पत्रकारिताबाहेक हाम्रो कुनै मिसन छैन र कसैमाथि हामीले मिडियाको नकारात्मक शक्तिको प्रयोग गर्ने छैनौ, हामी शिक्षाको पुजारी हौ, शक्तिको पुजारी होइनौ ।

Prabhu
Crest

यस वर्ष अनलाईनमा आर्थिक सुरक्षा, सफलताका कथाहरु, विश्वास, प्रगति र समृद्धिको दैनिकी उतार्न पाइयोस्, यही कामना छ । हाम्रा सबै पाठक, विज्ञापनदाता र शुभचिन्तकमा नयाँ वर्ष २०७५ सालको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।

नया वर्ष २०७५ सालले सम्पूर्ण नेपालीहरुमा आर्थिक समृद्धि, शान्ति र प्रगतिको किरण छरोस..  २०७५ सालको आगमनसगै नेपालको इन्स्योरेन्स क्षेत्र थप प्रबिधिमैत्री, सफल, सृजनसिल तथा उर्जाशिल बनोस…

नव वर्षको हार्दिक मंगलमय शुभकामना ! शुभकामना !! शुभकामना !!!

धन्यबाद !

इन्स्योरेन्स खबर परिवार !
क्यापिटल न्युज नेटवर्क प्रा. ली. (क्यापिटल प्लसको ब्यबस्थापनमा संचालित)

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS