IME Life

नयाँ वर्ष २०७५ सालको सुरुवातसंगै हामी अब व्यवसायिक संचालनमा

SPIL
Sanima Reliance

नेपालको इन्स्योरेन्स क्षेत्रको इतिहासले करिब ७ दशक पार गरिसकेको छ तर, बिडम्बना इन्स्योरेन्सको दायरा आजको दिनसम्म पनि दोहोरो अंक अर्थात् १० % सम्म पनि पुग्न नसकेको तितो यथार्थ हामीसँग छ, यी तथ्यहरु र नेपाली इन्स्योरेन्स क्षेत्रको वास्तविक उजागर गर्ने उदेश्यले इन्स्योरेन्स क्षेत्रमा सत्य तथ्यमा आधारित इन्स्योरेन्स समाचार, इन्स्योरेन्स शिक्षा, बिस्लेषण सहितको नौलो पत्रकारिताको सुरुवात गर्दै इन्स्योरेन्स खबर [www.insurancekhabar.com] नामको अनलाईन समाचार पोर्टल लिएर २०७५ सालको आगमन संगै तपाईहरु सामु आएका छौ ।

‘हामीले नयाँ काम गर्दै छैनौ तर फरक तरिकाले भने अबश्य गर्दै छौ’ । पत्रकारिताबाहेक हाम्रो कुनै मिसन छैन र कसैमाथि हामीले मिडियाको नकारात्मक शक्तिको प्रयोग गर्ने छैनौ, हामी शिक्षाको पुजारी हौ, शक्तिको पुजारी होइनौ ।

Crest
Meta Holidays

यस वर्ष अनलाईनमा आर्थिक सुरक्षा, सफलताका कथाहरु, विश्वास, प्रगति र समृद्धिको दैनिकी उतार्न पाइयोस्, यही कामना छ । हाम्रा सबै पाठक, विज्ञापनदाता र शुभचिन्तकमा नयाँ वर्ष २०७५ सालको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।

नया वर्ष २०७५ सालले सम्पूर्ण नेपालीहरुमा आर्थिक समृद्धि, शान्ति र प्रगतिको किरण छरोस..  २०७५ सालको आगमनसगै नेपालको इन्स्योरेन्स क्षेत्र थप प्रबिधिमैत्री, सफल, सृजनसिल तथा उर्जाशिल बनोस…

नव वर्षको हार्दिक मंगलमय शुभकामना ! शुभकामना !! शुभकामना !!!

धन्यबाद !

इन्स्योरेन्स खबर परिवार !
क्यापिटल न्युज नेटवर्क प्रा. ली. (क्यापिटल प्लसको ब्यबस्थापनमा संचालित)

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x