IME Life
Beema Board

सानिमा बैंकमा ठुलो संख्यामा रोजगारीको अवसर, एक आवेदकले एउटा मात्रै पदमा आवेदन दिन पाउने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौँ चैत २२: मुलुकको प्रतिष्ठित बाणिज्य बैंक मध्येको एक सानिमा बैंकले विभिन्न सात पदमा कर्मचारी मागेको छ । बैंकले रिलेसनसिप मेनेजर, अफिसर काड्र बिजनेस, अफिसर काड्र्स अपरेसन, ब्रान्च मेनेजर, रेमिट्यान्स अफिसर, रिलेसनसिप अफिसर र अपरेसन अफिसर पदका लागि दरखास्त आह्वान गरेको हो ।

एक आवेदकले एउटा मात्रै पदमा आवेदन दिन पाउने बैंकले बताएको छ। आवेदक अनुभवी भएमा शैक्षिक योग्यतालाई प्राथमिकतामा नराखिने बताइएको छ । आवेदन अन लाइनमार्फत दिनुपर्नेछ अन लाइन आवेदन को लागि (https://career.sanimabank.com/) मा जानु पर्ने हुन्छ । आवेदन दिने म्याद १३ अप्रिल अर्थात चैत्र ३० गते साँझ ५ बजेसम्म रहेको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS