IME Life

सानिमा बैंकमा ठुलो संख्यामा रोजगारीको अवसर, एक आवेदकले एउटा मात्रै पदमा आवेदन दिन पाउने

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौँ चैत २२: मुलुकको प्रतिष्ठित बाणिज्य बैंक मध्येको एक सानिमा बैंकले विभिन्न सात पदमा कर्मचारी मागेको छ । बैंकले रिलेसनसिप मेनेजर, अफिसर काड्र बिजनेस, अफिसर काड्र्स अपरेसन, ब्रान्च मेनेजर, रेमिट्यान्स अफिसर, रिलेसनसिप अफिसर र अपरेसन अफिसर पदका लागि दरखास्त आह्वान गरेको हो ।

एक आवेदकले एउटा मात्रै पदमा आवेदन दिन पाउने बैंकले बताएको छ। आवेदक अनुभवी भएमा शैक्षिक योग्यतालाई प्राथमिकतामा नराखिने बताइएको छ । आवेदन अन लाइनमार्फत दिनुपर्नेछ अन लाइन आवेदन को लागि (https://career.sanimabank.com/) मा जानु पर्ने हुन्छ । आवेदन दिने म्याद १३ अप्रिल अर्थात चैत्र ३० गते साँझ ५ बजेसम्म रहेको छ ।

Crest

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS