IME Life

एभरेष्ट बैंक र सगरमाथा इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता

SPIL
Sanima Reliance

काठमाण्डौ । एभरेष्ट बैंक लिमीटेडले आफ्ना निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुलई एकद्वार सेवा प्रणालीमार्फत निर्जिवन बीमा सेवा उपलब्ध गराउने भएको छ । यही उद्देश्यले बैंकले चैत २० गते सगरमाथा इन्स्योरेन्ससँग बैंकासुरेन्स सम्झौता गरेको छ ।

एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ र सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले  सो सम्झौतामा हस्ताक्षर गरे ।

Crest
Meta Holidays

यो सम्झौतापछि सगरमाथा इन्स्योरेन्सका देशभरका ५७ शाखामार्फत तथा बैंकका ग्राहकहरुले बैंकका ८० शाखाबाट छिटोछरितो तथा सहज रुपमा बिमालेख प्राप्त गर्न, बिमाशुल्क भुक्तानी गर्न तथा दाबी भुक्तानी प्राप्त गर्न समेत सहज हुने बताइएको छ ।

 

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x