IME Life

रिलायबल नेपाल लाइफ र श्री सम्पन्न बहुउद्धेश्यीय सहकारीबीच संस्थागत अभिकर्ता सम्झौता

SPIL
NIC ASIA

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड र श्री सम्पन्न बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड पानीपोखरीका बीच मंगलबार संस्थागत अभिकर्ता सम्झौता भएको छ ।

न्युन आय तथा बिपन्न वर्ग र दैनिक बचतकर्तामा सहज बीमा पहुँच पुर्याउने उद्धेश्यका साथ रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको जीवन बीमा योजनाहरु बिक्री गर्ने तथा बीमीतहरुलाई छिटो, छरितो, भरपर्दो सेवा पुर्याउने उद्देश्यले उक्त सम्झौता गरेको हो ।

Prabhu
Crest

सम्झौतापत्रमा श्रीसम्पन्न बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको तर्फबाट संचालक श्री निर्मल गुरुबाचार्य र इन्स्योरेन्स कम्पनीको तर्फबाट बजार ब्यबस्थापन प्रमुख श्रीकल्याण राज हलवाईले  हस्ताक्षर गरेका छन् ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले हाल रिलायबल साबधिक जीवन बीमा योजना , अग्रिम भुक्तानी सावधिक जीवन बीमा योजना, रिलायबल उच्च शिक्षा जीवन बीमा योजना, रिलायबल धनपति जीवन बीमा योजना, रिलायबल आजीवन सावधिक जीवन बीमा योजना, सुलभ जीवन बीमा योजना र रिलायबल म्यादी जीवन बीमा योजना बिक्रि गर्दै आएको छ । साथै देशभर हालसम्ममा ३८ शाखा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS