IME Life

एनआइसी एशिया बैंकको ‘एनआइसी एशिया रेमिटेन्स’ ले मलेसियाबाट रेमिटेन्सको सुरुवात गर्यो

SPIL
NIC ASIA

एनआइसी एशिया बैंकले मलेसियाको म्याक्स मनी र एम एण्ड एम रेमिट मोरिससबीच रेमिटेन्स भूक्तानी सम्झौंता गरेको छ। बैंकले राष्ट्र बैंकको स्वीकृतिमा यी दुबै कम्पनीसँग सम्झौंता गरेर रेमिटेन्स ल्याउन सुरु गरेको हो। राष्ट्र बैंकले यस बैंकलाई गत फागुन २७ गते उक्त सेवा शुरु गर्न स्वीकृति दिएको थियो ।

म्याक्स मनीबीचको सहकार्यले मलेसियामा रहेका नेपालीले पठाएको पैसा बैंकको शाखामार्फत पाइने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेले बताए।म्याक्सको मलेसियामा २१ वटा शाखा छन्। एम एण्ड एम मरिससको सम्झौंतासँगै कतार, युएर्इ, साउदी अरब र मोरिससबाट पठाएको पैसा बैंकमार्फत पाइने उनले बताए।

Prabhu
Crest

ती शाखाबाट पठाएको रकम बैंकका १ सय ८४ वटा शाखा र ४ हजार ६ सय भन्दा बढी सहायक प्रतिनिधीमार्फत सहजै भूक्तानी पाइने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS