IME Life

नेको इन्स्योरेन्सको हकप्रद भर्ने आज अन्तिम दिन, सिआस्वाबाट भर्न सकिने

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौँ, चैत १, नेको इन्स्योरेन्सले निष्कासन गरेको  ५० प्रतिसत हकप्रद शेयर भर्ने अन्तिम दिन आज अर्थात् चैत्र १ गते बिहिबार रहेको कम्पनीले जनाएको छ, नेको इन्स्योरेन्स कम्पनीले चुक्ता पुँजीको ५० प्रतिशत हकप्रदको निष्कासन गरेको हो, सो हकप्रद शेयर बिक्री प्रवन्धक एनएमबी क्यापिटल रहेको छ।

कम्पनीले माघ ९ गते देखि प्रति शेयर एक सय रूपैयाँको दरमा ३९ लाख २० हजार कित्ता हकप्रद शेयर बिक्रीकालागि खुला गरेको हो। कम्पनीले निष्कासन गरेको हकप्रद माघ ८ गतेसम्म कायम भएका शेयरधनीले खरिद गर्न पाउनेछन्।

Crest

हकप्रद आवेदनकालागि एनएमबी क्यापिटल नागपोखरी तथा सिआस्वा सुविधा दिने सम्पुर्ण बैंक तथा वित्तीय संस्था रहेका छन्।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS