IME Life
Beema Board

बैंकासुरेन्स सम्झौतालाई तिव्रतादिदै एभरेष्ट इन्स्योरेन्स

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौँ  । निर्जिबन बिमा व्यवासयलाई गतिशिलता दिनलका लागि एभरेष्ट इन्स्योरेनसले बैंकासुरेन्स सम्झौतालाई तिव्रता दिएको छ । बुधबार बैंक अफ काठमाण्डूसँग बीच बैंकासुरेन्स सम्झौता गरेको एभरेष्ट इन्स्योरेन्सले शुक्रबार सिभिल बैंकसँग पनि बैंकासुरेन्स सम्झौता गरेको हो ।

शुक्रबार भएको बीच बैंकासुरेन्स सम्झौता पत्रमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ्ग र एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले हस्ताक्षर गर्नुभएको छ ।

Prabhu
Crest

यस सम्झौताबाट सिभिल बैंकका सम्पूर्ण शाखाहरु मार्फत सरल, सुलभ र उत्कृष्ट सेवासहित एभरेष्ट इन्स्योरेन्स कम्पनीका विभिन्न निर्जिवन बीमालेखहरु उपलब्ध हुने बताइएको छ ।

यसबाट बैंकका ग्राहकवर्गले बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बिमा दाबी भुक्तानी सहज रुपमा प्राप्त गर्न सक्ने जनाइएको छ ।कम्पनीले यस भन्दा अगाडी कुमारी बैंक लिमिटेड र सानिमा बैंक सग बैंकासुरेन्स सम्झौता गरी सकेको जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS