IME Life

बैंकासुरेन्स सम्झौतालाई तिव्रतादिदै एभरेष्ट इन्स्योरेन्स

SPIL
Sanima Reliance

समाचार सुन्नुहोस्

काठमाडौँ  । निर्जिबन बिमा व्यवासयलाई गतिशिलता दिनलका लागि एभरेष्ट इन्स्योरेनसले बैंकासुरेन्स सम्झौतालाई तिव्रता दिएको छ । बुधबार बैंक अफ काठमाण्डूसँग बीच बैंकासुरेन्स सम्झौता गरेको एभरेष्ट इन्स्योरेन्सले शुक्रबार सिभिल बैंकसँग पनि बैंकासुरेन्स सम्झौता गरेको हो ।

शुक्रबार भएको बीच बैंकासुरेन्स सम्झौता पत्रमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ्ग र एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले हस्ताक्षर गर्नुभएको छ ।

Crest
Meta Holidays

यस सम्झौताबाट सिभिल बैंकका सम्पूर्ण शाखाहरु मार्फत सरल, सुलभ र उत्कृष्ट सेवासहित एभरेष्ट इन्स्योरेन्स कम्पनीका विभिन्न निर्जिवन बीमालेखहरु उपलब्ध हुने बताइएको छ ।

यसबाट बैंकका ग्राहकवर्गले बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बिमा दाबी भुक्तानी सहज रुपमा प्राप्त गर्न सक्ने जनाइएको छ ।कम्पनीले यस भन्दा अगाडी कुमारी बैंक लिमिटेड र सानिमा बैंक सग बैंकासुरेन्स सम्झौता गरी सकेको जनाएको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x