IME Life

एनआइसी एसियाले फेरी बढायो बचत र मुद्दतिको ब्याज, बैंकर्स संघको निर्णयलाई ठाडो चुनौती

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौँ। एनआइसी एसियाले बचत र मुद्दतिको ब्याजदर पुन वृद्धि गरेको छ ।बैंकले बिहीबारबाट लागुहुने गरि बचतमा १० र मुद्दतिमा १२ प्रतिशत ब्याज दर पुर्याएको छ।

बाणिज्य बैंकहरुका प्रमुख कार्यकारी अधिकृतहरुको संस्था बैंकर्स संघले केही समय अघि मात्र मुद्धतीको व्याजदर ११ र साधारण बचतको व्याजदर ८ प्रतिशतभन्दा माथि नलैजाने निर्णय गरेको थियो । त्यसै बखत एनआईसी एशियाले साधारण बचत १० प्रतिशतमा उकालेको व्याजदर बैंकर्स संघको निर्णय कार्यनयन गर्दै ८ प्रतिशतमा फर्किएको थियो। मुद्दति खातामा ११ प्रतिशत र बचत खातामा ८ प्रतिशतमा झारिसकेको ब्याज दर फेरि बढाएको बैंक जनाएको छ ।

Crest

 

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS