Connect IPS
IME Life

एनआइसी एसियाले फेरी बढायो बचत र मुद्दतिको ब्याज, बैंकर्स संघको निर्णयलाई ठाडो चुनौती

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौँ। एनआइसी एसियाले बचत र मुद्दतिको ब्याजदर पुन वृद्धि गरेको छ ।बैंकले बिहीबारबाट लागुहुने गरि बचतमा १० र मुद्दतिमा १२ प्रतिशत ब्याज दर पुर्याएको छ।

बाणिज्य बैंकहरुका प्रमुख कार्यकारी अधिकृतहरुको संस्था बैंकर्स संघले केही समय अघि मात्र मुद्धतीको व्याजदर ११ र साधारण बचतको व्याजदर ८ प्रतिशतभन्दा माथि नलैजाने निर्णय गरेको थियो । त्यसै बखत एनआईसी एशियाले साधारण बचत १० प्रतिशतमा उकालेको व्याजदर बैंकर्स संघको निर्णय कार्यनयन गर्दै ८ प्रतिशतमा फर्किएको थियो। मुद्दति खातामा ११ प्रतिशत र बचत खातामा ८ प्रतिशतमा झारिसकेको ब्याज दर फेरि बढाएको बैंक जनाएको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS