IME Life

स्ट्याण्डर्ड चाटर्ड बैंकको ८.८ प्रतिशतमा आवास कर्जा योजना, बैंक प्रतिको बिश्वाश बढ्ने आशा

SPIL
NIC ASIA

काठमाडौं फाल्गुन २० । बैंकहरुले बचत र मुद्दती खाताको ब्याजदर बढाउने प्रतिस्पर्धा गरीरहदा स्ट्याण्डर्ड चाटर्डले ८.८ प्रतिशतमा आवास कर्जा योजना ल्याएको छ । मासिक किस्ताको भार कम गराउन नयाँ आवास कर्जा योजना ल्याएको बैंकले जनाएको छ ।

तपाइ सस्तो आवास कर्जा खोजिरहनु भएको छ ? कर्जा महंगो भएर नयाँ आवास खरिद वा निर्माण गर्न पाउनु भएको छैन ? अब चिन्ता नगर्नुस स्ट्याण्डर्ड चाटडै बैंकले अहिले को बैंकिंग क्षेत्रको सबै भन्दा सस्तो सस्तो ब्याजदरमा आवास कर्जा योजना ल्याएको छ ।

Prabhu
Crest

आवास कर्जा लिदा सेवा शुल्क १.२५ प्रतिशत लाग्ने बैंकले जनाएको छ । पुर्ण आवास कर्जा लिनेलाई बैंकले निःशुल्क धितोको मूल्याँकन, निःशुल्क कर्जा सुचना शुुल्क, निःशुल्क क्रेडिट कार्ड र अनलाइन बैंकिङ सेवा प्रदान गर्ने जानकारी दिएको छ ।

कर्जाको आधार दर बमोजिम मात्र परिवर्तंन हुने बैंकले जनाएको छ । गत पुृससम्म बैंकको आधार ब्याजदर ५.८ प्रतिशत छ । अधिकाँश बैंकको आधार दर १० प्रतिशत भन्दा बढी रहेको छ ।अरु बैंकहर लाई चक्मा दिने गरी बिदेशी लगानीको स्ट्याण्डर्ड चाटर्ड बैंकले आहिलेको समयमा दिएको यो सुबिधाले दिर्घकालमा बैंक प्रतिको बिश्वाश बढ्ने स्ट्याण्डर्ड चाटर्डको आशा रहेको बुझ्न सकिन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS