IME Life

शिवम् सिमेन्टसको करिब ५३ करोड आईपीओ आउने, अनुमतिका लागि पुग्यो धितोपत्र बोर्ड

SPIL
Sanima Reliance

काठमाडौं, चैत १४ । शिवम् सिमेन्टस लिमिटेडको साधारण शेयर आउने भएको छ । कम्पनीले शेयर निष्कासनको अनुमतिका लागि नियामक निकाय धितोपत्र बोर्डमा आवेदन दिएको छ ।


धितोपत्र बोर्डले गतबर्ष मात्रै उत्पादन मुलक लगायत अन्य क्षेत्रले न्युनतम १० प्रतिशत सेयर सर्वसाधारणलाई निष्कासन गर्न पाउने व्यवस्था गरेको थियो । यसै व्यवस्थालाई आधार मानेर कम्पनीले दश प्रतिशत अर्थात् ४४००००० कित्ता सर्बसाधारणको लागि र जारी पुजीको २ प्रतिशत अर्थात् ८८०,००० कित्ता बराबरको शेयर स्थानीयको लागि दिने भएको छ कम्पनीले प्रिमियम मूल्यमा आइपीओ निष्कासन गर्न पाउनेछ । कम्पनी ले कुल ५२,८०,००० बराबरको सर्बसाधारण शेयर जारी गर्ने छ ।

Crest
Meta Holidays
इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x