Prabhu Life Ad Final

नेपाल लाइफ इन्स्योरेन्सको ४२ प्रतिशत बोनस पछिको शेयर मूल्य समायोजन

IME PAY

नेपाल लाइफ इन्स्योरेन्सको मूल्य समायोजन भएको छ । कम्पनीको समायोजन पछिको मूल्य नेप्सेले १ हजार १ सय १६ तोकेको छ । आधरभूत मूल्य १ हजार ६ सय ९९ दशमलव १० रुपैयाँ थियो । कम्पनीले ४२ प्रतिशत बोनस पछिको मूल्य समायोजन गरेको हो ।

0_1522212623327_Screenshot_11.png

NCHL

नेपाल लाइफ इन्स्योरेन्सकोको मिति २०७४/११/१३ गते सोमबार सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट ४२% (१ अर्ब ३० करोड ५ लाख रुपैयाँ) बोनस शेयर र २८.५३% ( ८८ करोड ३२ लाख ९७ हजार रुपैयाँ ) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

हाल, ३ अर्ब ९ करोड ६४ लाख २८ हजार ६२५ रुपैयाँ चुक्ता पुँजी भएको इन्सुरेन्समा जगेडा कोषमा ५ अर्ब २ करोड ९४ लाख २६ हजार ६६ रुपैयाँ जम्मा छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २७ करोड ९६ लाख ८० हजार ६११ रुपैयाँ खुद नाफा आर्जन गरेको छ । प्रतिशेयर आम्दानी १८ रुपैयाँ ०६ पैसा र प्रतिशेयर नेटवर्थ २७२ रुपैयाँ ९३ पैसा छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x